विज्ञान र प्रविधि सम्बन्धित सामान्यज्ञान
↠ सापेक्षित घनत्वको सिद्धान्त, लिभरको सिद्धान्त, पेचको सिद्धान्त कसले प्रतिपादन गरेका हुन ?—आर्किमिडिज ↠ प्रयोगात्मक विज्ञानका पिता भनेर कसलाई भनिन्छ ? —आर्किमिडिज ↠ न्युटनको ब्रह्मान्डशास्त्र, गरुत्वाकर्षण, गतिका नियम आदि समेटिएको प्रसिद्ध ग्रन्थ ुएचष्लअष्उष्बु कहिले प्रकाशित भएको थियो ? —सन् १६८७ ↠ ग्यालिलियोले दूरदर्शक यन्त्र ९त्भभिकअयउभ० को आविष्कार कहिले गरेका थिए ?ः —सन् १६०९ ↠ आधुनिक भौतिकशास्त्रका पिता कसलाई भनिन्छ ? —सर आइज्याक न्युटन ↠ सूर्यमा ७ रंग हुन्छन् भन्ने कुरा इन्द्रणी र वर्णपटबाट प्रष्ट पार्ने वैज्ञानिक को हुन् ? —न्युटन ↠ न्युटनले चालसम्बन्धी प्रतिपादन गरेका नियम कति छन् ? —तीन ↠ गुडिरहेको बस एक्कासी रोकिादा बसका यात्रुहरु अगाडितिर हुत्तिनु न्युटनको चालसम्बन्धी कुन नियमसाग सम्बन्धित छ ? —फहिलो ↠ रकेट इन्जित तथा जेट इन्जिन न्युटनको चालसम्बन्धी कुन नियमको आधारमा निमार्ण गरिएको हो ? —तेस्रो ↠ ब्तयष्अ त्जभयचथ का आविष्कारक को हुन् ? —जोन डाल्टन ↠ जेनेरेटरको आविष्कार कसले गरेका हुन् ? —माइकल फाराडे ↠ विद्युतका पिता भनेर कसलाई चिनिन्छ ? —माइकल फाराडे ↠ एचष्लअभ या भ्हउझचष्भ...