विज्ञान र प्रबिधि




➲शरीरका आंग प्रयोगमा नल्याएमा लोप हुदै र परिर्वन हुदै जान्छन भन्ने सिद्धान्त लेमार्क को हो।
➲बेन्जिनको आविस्कार कसले गरेका हुन्?

माइकल फाराडे

➲माइकल फराड़ेको जन्म कहिले भएको थियो?

२२ सेप्टेम्बर

➲माइकल फराड़ेको मिर्त्यु कहिले भएको थियो?

२५अगस्त १८६७

➲घडीको आविस्कार कहिले भएको थियो?

सन् १७९१

➲रेडियोको आविस्कार कहिले भएको थियो?

सन् १९३३

➲चाल्स डार्बिनको मिर्त्यु कहिले भएको थियो?

१९ अप्रिल १९८२

➲सबैभन्दा धेरै आविष्कार गर्ने वैज्ञानिक को हुन्?

थोमस एल्वा एडिसन

➲जोन डाल्टनको मिर्त्यु कहिले भएको थियो?

२७ जुलाई १८४४

➲आफ्नो नाम आफै बिर्सने बैज्ञानिक को हुन्?

थोमस एल्वा

➲Give me a firm place to stand I will move the earth भन्ने बैज्ञानिक को हुन्?

आर्कमीडिज

➲प्रयोगात्मक विज्ञानका पिता भनेर कसलाई चिनिन्छ?

आर्कमीडिज

➲गुडिरहेको बस एक्कासी रोकिदा बसका यात्रुहरु अगाडितिर हुत्तिनु न्युटनको चालसम्बन्धि कुन नियमसंग सबन्धित छ?

तेस्रो

➲नेपालमा पहिलपल्ट टेस्ट्युब प्रविधिबाट शिशुको जन्म कहिले भयो?

बि.स २०६१ फागुन २०

➲तापमापक यन्त्रको आविस्कार कसले गरेका हुन्?

ग्यालिलियो

➲डायनामो आविस्कार कसले गरेका हुन्?

माइकल फाराडे

➲प्रकाशले १ सेकेन्डमा कति दुरी पार गर्छ?

३ लाख कि.मि.

➲ सबभन्दा बढी रोग सार्ने जीव कुन हो?

झिगा

➲ब्ल्याक बक्स हवाइजहाजको उडानको तथ्याङ्रक र आवाजलाइ ग्रहण गर्ने यन्त्र हो।

➲समुन्द्रको गहिराइ नाप्ने यन्त्रलाइ फाथोमिटर भनिन्छ।

➲नेपालको पहिलो टेष्टट्युव बेबी ओममणी तामाङको जन्म २०६१ फागुन २० मा भएको हो।

➲कसैको हातमा छ ओटा औला हुनु नवजात शिशुमा हात नहुनु उत्परिवर्तनको कारणले हो।

5.क्लोरीन माइकल फाराडेले पत्ता लगाएका हुन।

➲सर्वप्रथम सूर्य र चन्द्रमाको व्यास नाप्ने तरिका पत्ता लगाउने वैज्ञानिक आर्किमिडिज हुन।

➲सूर्यमूखि फूल अक्सिन को कारणले गर्दा सूर्यतिर फर्केर फुल्छ।

➲फुकेनास रोग प्रोटिनको कमिले लाग्ने गर्दछ।

➲स्टिम इन्जीनका आविश्कारक जेम्सवाट हुन।

➲व्लड ग्रुप ए,वी,एवी,र ओ गरी चार प्रकारका हुन्छन।

➲चाल्र्स डार्विनले ग्याला पागोस टापुमा वसी जीवहरुको अध्ययन गरेका थिए।

➲अश्रुग्यासमा क्लोरोपिक्रिन रसायन हुन्छ।

➲आइस्टाइनले भौतिकशास्त्र तर्फको नोवल पुरस्कार सन १९२१ म प्राप्त गरे।

➲सूर्यमा ७ रंग हुन्छन भन्नेकुरा इन्द्रेणी र वर्णपटबाट प्रस्ट पार्ने बैज्ञानिक न्यूटन हुन।

➲वैज्ञानिकका पनि वैज्ञानिक भनेर थोमस एल्वा एडिसनलाइ चिनिन्छ।

➲दादुरा मिजल्स भाइरसको कारणले लाग्दछ।

➲पानीमा घुल्ने र धेरै तातोमा नष्ट हुने भिटामिन सी हो।

➲शरीरका आंग प्रयोगमा नल्याएमा लोप हुदै र परिर्वन हुदै जान्छन भन्ने सिद्धान्त लेमार्क को हो।

➲नेपालमा जिरो इनर्जी हाउस पुल्चोक ललितपुरमा रहेको छ।

१. प्रकाशको गति प्रति सेकेण्ड कति रहे्को हुन्छ ?
➲ ३ लाख कि.मि.
 
२. ध्वनिको गति प्रति सेकेण्ड कति रहेको हुन्छ ?
➲ ३३२ कि.मि.
 
३. हिरा पगाल्न कति तापक्रमको आवश्यकता पर्दछ ?
➲ ३५०० डि.सेल्सियस
 
४. कुन ग्रहलाई अङ्गारक ग्रह भनेर चिनिन्छ ?
➲ मंगल
 
५. पदार्थको इनर्सिया के मा निर्भर गर्छ ?
➲ पिण्ड
 
६. चालको कुन नियमले बलको परिभाषा दिन्छ ?
➲ पहिलो
 
७. भकुण्डो हान्न उचालेको गोडामा कुन शक्ति हुन्छ ?
➲ स्थिति शक्ति
 
८. केटीहरुको ध्वनिको तरङ्ग लम्बाइ केटाहरूको भन्दा छोटो हुन्छ किन ?
➲ किनकि केटीहरुको ध्वनी तरङ्गको आकृती केटाहरुको भन्दा बढी हुने भएकाले ।
 
९. अल्ट्रासाउन्डको आवृती कति हुन्छ ?
➲ 20 किलोहर्ज भन्दा बढी
 
१०. समुद्रको गहिराई कुन उपकरणको सहायताले नापिन्छ ?
➲ फेदोमिटर
 
११. कुन तत्त्वको ल्याटिन नाम Kalium हो ?
➲ Potassium
 
१२. सबैभन्दा गर्हौ तत्त्व कुन हो ?
➲ युरेनियम
 
१३. रासायनिक प्रतिक्रियामा (change/del) भन्नाले के बुझिन्छ ?
➲ ताप
 
१४. बढी घनत्त्व भएको कडा अधातु कुन हो ?
➲ Diamond
 
१५. माकुरा ढाड नभएको ,अमेरुद्ण्डियकुन फाइलममा पर्नेजन्तु हो ?
➲ अर्थोपोडा
 
१६. कुन लामखुट्टेको फुलमा हावाको थैली हुन्छ?
➲ एनोफिलस
 
१७. औलोको परजीवी कुन हो ?
➲ प्लाज्मोडियम
 
१८. नाडी र घुँडाको हाड कुन आकारको हुन्छ्न ?
➲ घन आकार
 
१९. घेरायुक्त ग्रह भन्नाले कुन ग्रहलाई बुझिन्छ ?
➲ शनि
 
२०. दुई औसी बिचको समयाबधिलाई के भनिन्छ ? यो कति समयको हुन्छ ?
➲ चन्द्रमास र 29 दिन 12 घण्टा 44 मिनेट 3 सेकेन्ड
 
२१ . उचाई नाप्ने उपकरणलाई के भनिन्छ ?
➲ Altimeter
 
२२. विद्युत धारा नाप्ने उपकरणलाई के भनिन्छ ?
➲ Ammeter -
 
२३ . हावाको गति नाप्ने उपकरणलाई के भनिन्छ ?
➲ Anemometer
 
२४. रुख विरुवा अध्ययनलाई के भनिन्छ ?
➲ Arboriculture
 
२५. श्रवण शक्ति नाप्ने उपकरणलाई के भनिन्छ ?
➲ Audiometer
 
२६. सुन्न मद्दत गर्ने यन्त्रलाई के भनिन्छ ?
➲ Audiphones
 
२७. वनस्पतिको वृद्धि नाप्ने यन्त्रलाई के भनिन्छ ?
➲ Auxanometer
 
२८. वायुमण्डलीय चाप नाप्नेलाई के भनिन्छ ?
➲ Barometer
 
२९. मुटुको जाच्ने यन्त्रलाई के भनिन्छ ?
➲ Cardiogram
 
३० . यान्त्रिक शक्तिलाई विद्युत शक्तिमा परिवर्तन गर्ने उपकरणलाई के भनिन्छ ?
➲ Dynamo
 
३१. शरीर भित्र हेर्न सकिने यन्त्रलाई के भनिन्छ ?
➲ Endoscope
 
३२. स्त्रीरोग सम्बन्धि विज्ञानलाई के भनिन्छ ?
➲ Gynecology
 
३३ .सूर्य हेर्न प्रयोग गरिने यन्त्रलाई के भनिन्छ ?
➲ Helios cope
 
३४. तरलको घनत्व नाप्ने यन्त्रलाई के भनिन्छ ?
➲ Hydrorneter
 
३५. अल्कोहल सेवन गरे नगरेको जाँच्ने यन्त्रलाई के भनिन्छ ?
➲ ब्रेथलाइजर
 
३६. दुधको घनत्व नाप्ने उपकरणलाई के भनिन्छ ?
➲ Lactoimeter
 
३७. सूक्ष्म जीव हेर्ने यन्त्रलाई के भनिन्छ ?
➲ Microscope
 
३८. नसा तथा मस्तिरक विज्ञानलाई के भनिन्छ ?
➲ Neurology
 
३९. अस्मोटिक प्रेसर नाप्ने यन्त्रलाई के भनिन्छ ?
➲ Ohmmeter
 
४० . माटो विज्ञानलाई के भनिन्छ ?
➲ Pedology
 
४१ . मनोविज्ञानलाई के भनिन्छ ?
➲ Psychology
 
४२ . भूकम्पको गति वा वेग नाप्ने यन्त्रलाई के भनिन्छ ?
➲ Seismometer
 
४४. रक्तचाप नाप्ने उपकरणलाई के भनिन्छ ?
➲ Sphygmomano meter
 
४५. मृगौलाको क्षमता नाप्ने यन्त्रलाई के भनिन्छ ?
➲ Spiro meter
 
४६.शरीरको भित्रको आवाज सुन्ने यन्त्रलाई के भनिन्छ ?
➲ Stethoscope
 
४७ . विद्युत विच्छेदन गर्ने उपकरणलाई के भनिन्छ ?
➲ Voltameter
 
४८. बिद्युत अवरोधलाई कुन एकाईमा नापिन्छ ?
➲ ओहम
 
४९. प्रकाशको लुमिनस इन्टेन्सिटीलाई कुन एकाइमा नापिन्छ ?
➲ क्यान्डेला (cd)
 
५०. वृहस्पती ग्रहको चन्द्रमालाई के भनिन्छ ?
➲ यूरोपा
 
५१. ९ घण्टा ४५ मीनेटको दिन हुने ग्रह कुन हो ?
➲ वृहस्पती
 
५२. सूर्यको आकर्षण शक्ति पूथ्वीको भन्दा कति गुणा वढि रहेको छ ?
➲ २८ गुणा
 
५३. सवैभन्दा चिसो ग्रह भनेर चिनिने ग्रह कुन हो ?
➲ यम
 
५४. ग्रहहरुका राजा मानिने ग्रह कुन हो ?
➲ सू्र्य
 
५५. ग्रहहरुका रानी मानिने ग्रह कुन हो ?
➲ चन्द्रमा
 
५६. ग्रहहरुका युवराज मानिने ग्रह कुन हो ?
➲ बुध
 
५७. सूर्यले आफ्नो अक्षमा परिक्रमा गर्न कति समय लाग्दछ ?
➲ २५ दिन ५ घण्टा
 
५८. सूर्यका ससुरा को हुन् ?
➲ विश्वकर्मा
 
५९. सूर्यको मध्यभागमा देखिने एक प्रकारको धव्वालाई के भनिन्छ ?
➲ Umbra
 
६०. कुन ग्रहलाई  Morning Star भनेर पनि चिन्ने गरीन्छ ?
➲ बुध
 
६१. सूर्य वरीपरीको चहकिलो किनारालाई के भनिन्छ ?
➲ Penumbra
 
६२. कुन ग्रहलाई Evening star भनेर पनि चिन्ने गरीएको छ ?
➲ शुक्र
 
६३. कुन ग्रहलाई पृथ्वीको जुम्ल्या ग्रह भनि भन्ने गरिन्छ ?
➲ शुक्र
 
६४. चन्द्रमाले पृथ्वीको परिक्रमा गर्न कति समय लाग्ने गर्दछ ?
➲ २७ दिन ८ घण्टा
 
६५. Father of Science भनेर चिनिने वैज्ञानिक को हुन ?
➲ अल्वर्ट आईन्स्टाईन
 
६६. King of the planate भनिने ग्रह कुन हो ?
➲ वृहस्पती
 
६७. उत्तरी ध्रुवको माथिल्लो वायुमण्डलिय तहमा देखिने चम्किलो प्रकाशलाई के भनिन्छ ?
➲ Aurora Borealis
 
६८. प्रयोगका राजकुमार (Prince of Experiment) भनेर कस्लाई चिनिन्छ ?
➲ माईकल फराडे
 
६९. नेपालमा टिस्यूकल्चर गरी सर्वप्रथम निकालिएको फसल कुन हो ?
➲ आलु
 
७०. एरिस्टोटलले कुन जीवलाई माटोको ईन्जिनियर, पृथ्वीको आन्द्रा जस्ता गुणै गुणले मानिसहरुका मित्र जीव भनेर भनेका छन् ?
➲ गड्यौला
 
७१. पेट जोडिएर जन्मिएको वच्चालाई सियानी ट्वीन भनिन्छ भनेटाउको जोडिएर जन्मिएको वच्चालाई के भनिन्छ ?
➲ क्रेनी ओपागस
 
७२. ओजन तह प्वाल परेको पत्ता लगाउने भू–उपग्रह कुन हो ?
➲ निम्वस–७
 
७३. जस्तो रङ्गको पानीमा राख्यो त्यस्तै रङ्गको फूल फूलाउने वनस्पती कुन हो ?
➲ जाईलम
 
७४. सन १९९८ मार्चमा चन्द्रधरातलमा पानी रहेको तथ्य जानकारी गराउने अमेरीकि अन्तरिक्ष यानको नाम के हो ?
➲ लुनार प्रोस्पेक्टर
 
७५. ग्यालिलियोले पत्ता लगाएको ग्रह कुन हो ?
➲ शनि
 
७६. हाम्रो नाङ्गो आँखाले देख्न नसक्ने सौर्य मण्डलका ग्रहहरु कुन कुन हुन् ?
➲ युरेनस, नेप्च्यून, प्लूटो
 
७७. सूर्यको प्रकाश पानी भित्र कति फिट सम्म जान सक्दछ ?
➲ ३०० फीट
 
७८. कुन पदार्थलाई ० डिग्रि सेन्टिग्रेटवाट ४ डिग्रि ताप वढाउँदा आयतन घट्दछ ?
➲ पानी 
 
७९. नोवेल ग्याँसको रुपमा चिनिने ग्याँस कुन हो ?
➲ हिलियम
 
८०. मानिस मर्दा सवैभन्दा अन्तमा कुन ईन्द्रियले काम गर्न छोड्छ ?
➲ कान
 
८१. किरा फट्याङ्ग्राहरुले के को माध्यमवाट सूचनाहरु आदान प्रदान गर्दछन् ?
➲ झेरोमोन्स्
 
८२. वारुदको विस्फोटक ध्वनिलाई के भनिन्छ ?
➲ क्रम
 
८३. अन्तरीक्षवाट चन्द्रमाको फोटो सर्वप्रथम कहिले लिइएको हो ?
➲ सन १९५९ October ४.
 
८४. सर्वप्रथम आफ्नो अप्रेसन आफैले गर्ने डक्टर को हुन् ?
➲ एवन होकिन
 
८५. चन्द्रमामा वोलिएको पहिलो शव्द कुन हो ?
➲ ok
 
८६. ओजोन तह संरक्षण गर्ने सम्वन्धि हेलसिंकि घोषणा कुन सालमा गरीएको हो ?
➲ सन १९८९
 
८७. आणविक विकिरणवाट सर्वप्रथम प्रभावित हुने शरिरको कुन भाग हो ?
➲ हाडेमासी
 
८८. ओजोन तह कुन तहमा रहेको छ ?
➲ समताप मण्डल
 
८९. पृथ्वीको सतहमा ओजोन तहको मात्रा कति रहेको हरन्छ ?
➲ 0.02ppm देखि 0.03ppm सम्म
 
९०. ग्रह तथा कुनै खगोलिय पिण्डका सतहवाट परावर्तन हुने प्रकाश नाप्ने ईकाईलाई के भनिन्छ ?
➲ अलविडो
 
९१. अन्तरीक्षमा जन्मिएको पहिलो जीवको नाम के हो ?
➲ धानचरी
 
९२. चन्द्रमाको सवैभन्दा गहिरो भागको नाम के हो ?
➲ सि अफ टिङ्गालिटि
 
९३. चन्द्रधरातलमा रहेको सवैभन्दा अग्लो पहाड कुन हो ?
➲ डारफिल पिक
 
९४. कुन धातुलाई मूर्खको सुन भनेर भनिन्छ ?
➲ फेरिक अक्साइड्
 
९५. हरितगृह प्रभावको अवधारणा ल्याउने व्यक्ति को हुन् ?
➲ वेरिन जीन फेरियर (फ्रान्स)
 
९६. L.P. ग्याँसमा कति प्रतिशत Sprit को मात्रा हुन्छ ?
➲  ५७.६%
 
९७. खाना पकाउने ग्याँस L.P.G. मा कुन ग्याँस रहेको हुन्छ ?
➲ ब्युटेन
 
९८. गोवर ग्याँसमा मिथेनको मात्रा कति प्रतिशत रहेको पाईन्छ ?
➲ ५०% देखि ७०%
 
९९. भौतिक शास्त्रका अनुसार सवभन्दा कम तापक्रम कति हो ?
➲ (–२७३ डिग्रि से.)
 
१००. कति प्रति घनमिटर सम्मका धुलोका कणहरुलाई विश्व स्वास्थ्य संगठनले वायू प्रदुषण सम्वन्धि न्यूनतम मापदण्डका रुपमा लिएको छ ?
➲ ४० माईक्रोन
 

Comments

Popular posts from this blog

विज्ञान र प्रविधि सम्बन्धित सामान्यज्ञान