विज्ञान र प्रविधि सम्बन्धित सामान्यज्ञान


↠ सापेक्षित घनत्वको सिद्धान्त, लिभरको सिद्धान्त, पेचको सिद्धान्त कसले प्रतिपादन गरेका हुन ?—आर्किमिडिज

↠ प्रयोगात्मक विज्ञानका पिता भनेर कसलाई भनिन्छ ? —आर्किमिडिज

↠ न्युटनको ब्रह्मान्डशास्त्र, गरुत्वाकर्षण, गतिका नियम आदि समेटिएको प्रसिद्ध ग्रन्थ ुएचष्लअष्उष्बु कहिले प्रकाशित भएको थियो ? —सन् १६८७

↠ ग्यालिलियोले दूरदर्शक यन्त्र ९त्भभिकअयउभ० को आविष्कार कहिले गरेका थिए ?ः —सन् १६०९

↠ आधुनिक भौतिकशास्त्रका पिता कसलाई भनिन्छ ? —सर आइज्याक न्युटन

↠ सूर्यमा ७ रंग हुन्छन् भन्ने कुरा इन्द्रणी र वर्णपटबाट प्रष्ट पार्ने वैज्ञानिक को हुन् ? —न्युटन

↠ न्युटनले चालसम्बन्धी प्रतिपादन गरेका नियम कति छन् ? —तीन

↠ गुडिरहेको बस एक्कासी रोकिादा बसका यात्रुहरु अगाडितिर हुत्तिनु न्युटनको चालसम्बन्धी कुन नियमसाग सम्बन्धित छ ? —फहिलो

↠ रकेट इन्जित तथा जेट इन्जिन न्युटनको चालसम्बन्धी कुन नियमको आधारमा निमार्ण गरिएको हो ? —तेस्रो

↠ ब्तयष्अ त्जभयचथ का आविष्कारक को हुन् ? —जोन डाल्टन

↠ जेनेरेटरको आविष्कार कसले गरेका हुन् ? —माइकल फाराडे

↠ विद्युतका पिता भनेर कसलाई चिनिन्छ ? —माइकल फाराडे

↠ एचष्लअभ या भ्हउझचष्भलत भनी कसलाई चिनिन्छ ? —माइकल फाराडे

↠ चार्ल्स डार्विनले कुन टापुमा बसी जीवनको अध्ययन गरेका थिए ? —ग्याला पागोस

↠ चार्ल्स डार्विनका सहयोगी वैज्ञानिक मित्र को थिए ? अल्फ्रेड रसले वालेस

↠ प्रसिद्ध कृति ुत्जभयचथ या ल्बतगचब िक्भभिअतष्यलु कसले प्रतिपादन गरेका थिए ?—चार्ल्स डार्विन

↠ लुई पाश्चरले रेविज रोगविरुद्धको सुइको अविष्कारक को हुन् ? —सन् १८८५ मा

↠ पाश्चराइजेसन प्रविधिको आविष्कारक को हुन् ?  —लुई पाश्चर

↠ क्षयरोग विरुद्धको खोपको आविष्कारक कसले गरेका हुन् ? —लुईपाश्चर

↠ विद्युत् बल्व, चलचित्र क्यामेरा र प्रोजेक्टरको आविष्कार कसले गरेका हुन् ?—थोमस अल्भा एडिसन

↠ आˆनो नाम आाफै विर्सने वैज्ञानिक को हुन् ? —थोमस अल्भा एडिसन

↠ सबैभन्दा धेरै वैज्ञानिक गर्ने वैज्ञानिक को हुन् ? — थोमस अल्भा एडिसन

↠ रेडियमको आविष्कार गर्ने वैज्ञानिक को हुन् ? — म्याडम क्युरी

↠ ध्वनिको तीब्रता कुन एकाइमा नापिन्छ ?     — डेसिबल

↠ कति डिग्री सेल्यिसमा पानीको घनत्व सबभन्दा बढी हुन्छ ? —४ डिग्री सेल्सियस

↠ सबैभन्दा गह्रौं धातु ओस्मियस हो भने सबैभन्दा हल्का धातु कुन हो ? —लिथियम

↠ राडरका आविश्कारक को हुन् ?    —सर रबर्ट वाट्सन वाट

↠ टेलिभिजनका आविश्कारक को हुन् ? —जे.एल. बेयर्ड

↠ दूधको शुद्धता नाप्ने यन्त्रलाई के भनिन्छ ? —ल्याक्टोरिमिटर

↠ सामान्य तामक्रममा पग्लने धातु कुन हो ? — मर्करी

↠ समुद्री सतहमा पानीको जम्ने र उम्लने तामक्रम कति हो ? — जम्नेःय०अ /३२०ा र उम्लनेः १०००अ /२१२०ा

↠ वायुमण्डलीय चाप नाप्ने यन्त्रलाई ब्यारोमिटर भनिन्छ भने तापको परिमाण नाप्ने यन्त्रलाई के भनिन्छ ? —क्यालोरिमिटर

↠ विनातारको रेडियो कसले आविश्कार गरेका हुन् ? —गुग्लिल्मो मार्कोनी

↠ सूर्यलाई हेर्न सकिने यन्त्र कुन हो ? —हेलिस्कोप

↠ क्यामराका आविश्कारक को हुन् ? —जोसेफ नियसी

↠ वर्षाको मात्रा नाप्ने यन्त्रलाई के भनिन्छ ? —च्बष्ल न्बगनभ

↠ वायुको गति र दिशा पत्ता लगाउने यन्त्रलाई के भनिन्छ ? —ब्लझmयभतभच

↠ प्रकाशको तिव्रता नाप्ने यन्त्रलाई के भनिन्छ ? —फोटोमिटर

↠ वायुमण्डलिय सापेक्षित आर्द्रता नाप्ने यन्क्रलाई ज्थनचयभतभच भनिन्छ भने तरल पदार्थको सापेक्षित घनत्व नाप्ने यन्त्रलाई के झनिन्छ ?—ज्थमचयभतभच

↠ लुइ पाश्चरले पत्ता लगाएको कुनै वस्तुलाई उमालेर त्यसमा पाइने सम्पूर्ण जिवाणुलाई नष्ट गर्ने प्रक्रियालाई के भनिन्छ ? —पाश्चराइजेसन

↠ डिजेल इन्जिनको आविश्कार कसले गरेका हुन् ? —रुडोल्फ डिजेल

↠ वंशाणुगत गुणको बारेमा सर्वप्रथम अध्ययन गर्ने वैज्ञानिक को हुन् ? —ग्रेगर मेण्डल

↠ च्ल्ब् को पूर्ण रुप के हो ? —च्ष्दयलगअभिष्अ ब्अष्म

↠ सर्वप्रथम क्लोनिङ प्रविधिबाट जम्माइएको भेडाको नाम के हो ? —डली (सन् १९९६)

↠ सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ ? ८ मिनेट २० सेकेण्ड

↠ सूर्य पृथ्वीबाट कति टाढा रहेको छ ? —१४ करोड ८८ लाख किलोमिटर

↠ सौर्य परिवारको सबभन्दा सानो र नजिक रहेको ग्रह कुन हो ? —बुध

↠ सूर्यबाट दोस्रो नजिक पर्ने ग्रह कुन हो ? —शुक्र

↠ पृथ्वीले सूर्यको वरिपरि परिक्रमा गर्ने बाटोलाई के भनिन्छ ? पृथ्वीको कक्ष

↠ पृथ्वीलाई आफ्नो अक्षमा एक चक्कर लगाउन कति समय लाग्छ ?—२३ घण्टा ५६ मिनेट ४.०९ सेकेण्ड

↠ पृथ्वीले सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ?—३६५ दिन ५ घण्टा ४८ मिनेट ४५.५१ सेकेण्ड

↠ चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न कति समय लाग्छ ?—२७ दिन ७ घण्टा ४३ मिनेट ११.४७ सेकेण्ड

↠ चन्द्रमाबाट पृथ्वीमा प्रकाश आइपुग्न कति समय लाग्छ ? —१.३ सेकेण्ड

↠ अधिक वर्ष कति कति वर्षमा पर्छ ? —प्रत्यक चार वर्षमा

↠ वृहस्पति ग्रहको सबैभन्दा ठूलो उपग्रह कुन हो ? —गेनिमिड

↠ शनि ग्रहको सबभन्दा ठूलो उपग्रह कुन हो ? —टाइटन

↠ शनि ग्रहको सबभन्दा सानो उपग्रह कुन हो ? —फोबे

↠ हाल ग्रहको सङ्ख्या कति रहेको छ ? —आठ

↠ सूर्यपछि पृथ्वीबाट नजिक पर्ने तारा प्राक्सिना सेन्चुरी हो भने सूर्यबाट सबभन्दा नजिकमा पर्ने तारा कुन हो ? —म्यन क्तबच

↠ सूर्य ग्रहण औंसीको दिन मात्र लाग्छ भने चन्द्र ग्रहण कहिले लाग्छ ? —पूर्णिमाको दिन मात्र

↠ प्राथमिक रंग भन्नाले कुनकुन रंगलाई बुझिन्छ ? —रातो, निलो र हरियो

↠ चालकले मादक पदार्थ खाए नखाएको जााच्ने यन्त्रलाई के भनिन्छ ? —ब्रेथलाइजर

↠ सबैभन्दा महंगो धातु कुन हो ? —रेडियम

↠ उड्न सक्ने एकमात्र स्तनधारी जीव कुन हो ? —चमेरो

↠ अणुवमका पिता भनी कसलाई चिनिन्छ ? —अल्वर्ट आइन्सटाइन

↠ चन्द्रमाको सतहमा पुगेको पहिलो यान कुन हो ? —लुना २

↠ ब्द्य समूहको रगतलाई ग्लष्खभचकब िब्अअभउतयच भनिन्छ भने इ समूहको गरतलाई के भनिन्छ ? —ग्लष्खभचकब िम्यलयच

↠ होमियोप्याथी उपचार पद्धतिका सर्जक को हुन् ? —हनिमेन

↠ नेपालमा हिलोपल्ट सफलतापूर्वक मृगौला प्रत्यारोपन कहिले गरियो ?—वि.सं. २०६५ साउन २४ (त्रि.वि शिक्षण अस्पताल महाराजगञ्ज)

↠ नेपालमा म्ल्ब् परीक्षण प्रविधिको सुरुवात कहिलेदेखि भएको हो ?—वि.सं. २०६१ कार्तिक १५ (राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा)

↠ नेपालमा पहिलोपटक राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा अवशेषबाट डिएनएको परीक्षण कहिले गरियो ? —वि.सं. २०६६ पौष

↠ नेपालमा द्रुत गतिको इन्टरनेट सेवा वाइम्याक्सको सुरुवात कहिलेदेखि भयो ?—वि.सं. २०६९ कार्तिक २७





Comments

Popular posts from this blog

विज्ञान र प्रबिधि