Posts

Showing posts from April, 2020

विज्ञान र प्रविधि सम्बन्धित सामान्यज्ञान

Image
↠ सापेक्षित घनत्वको सिद्धान्त, लिभरको सिद्धान्त, पेचको सिद्धान्त कसले प्रतिपादन गरेका हुन ?—आर्किमिडिज ↠ प्रयोगात्मक विज्ञानका पिता भनेर कसलाई भनिन्छ ? —आर्किमिडिज ↠ न्युटनको ब्रह्मान्डशास्त्र, गरुत्वाकर्षण, गतिका नियम आदि समेटिएको प्रसिद्ध ग्रन्थ ुएचष्लअष्उष्बु कहिले प्रकाशित भएको थियो ? —सन् १६८७ ↠ ग्यालिलियोले दूरदर्शक यन्त्र ९त्भभिकअयउभ० को आविष्कार कहिले गरेका थिए ?ः —सन् १६०९ ↠ आधुनिक भौतिकशास्त्रका पिता कसलाई भनिन्छ ? —सर आइज्याक न्युटन ↠ सूर्यमा ७ रंग हुन्छन् भन्ने कुरा इन्द्रणी र वर्णपटबाट प्रष्ट पार्ने वैज्ञानिक को हुन् ? —न्युटन ↠ न्युटनले चालसम्बन्धी प्रतिपादन गरेका नियम कति छन् ? —तीन ↠ गुडिरहेको बस एक्कासी रोकिादा बसका यात्रुहरु अगाडितिर हुत्तिनु न्युटनको चालसम्बन्धी कुन नियमसाग सम्बन्धित छ ? —फहिलो ↠ रकेट इन्जित तथा जेट इन्जिन न्युटनको चालसम्बन्धी कुन नियमको आधारमा निमार्ण गरिएको हो ? —तेस्रो ↠ ब्तयष्अ त्जभयचथ का आविष्कारक को हुन् ? —जोन डाल्टन ↠ जेनेरेटरको आविष्कार कसले गरेका हुन् ? —माइकल फाराडे ↠ विद्युतका पिता भनेर कसलाई चिनिन्छ ? —माइकल फाराडे ↠ एचष्लअभ या भ्हउझचष्भ...

विज्ञान र प्रबिधि

Image
➲शरीरका आंग प्रयोगमा नल्याएमा लोप हुदै र परिर्वन हुदै जान्छन भन्ने सिद्धान्त लेमार्क को हो। ➲बेन्जिनको आविस्कार कसले गरेका हुन्? माइकल फाराडे ➲माइकल फराड़ेको जन्म कहिले भएको थियो? २२ सेप्टेम्बर ➲माइकल फराड़ेको मिर्त्यु कहिले भएको थियो? २५अगस्त १८६७ ➲घडीको आविस्कार कहिले भएको थियो? सन् १७९१ ➲रेडियोको आविस्कार कहिले भएको थियो? सन् १९३३ ➲चाल्स डार्बिनको मिर्त्यु कहिले भएको थियो? १९ अप्रिल १९८२ ➲सबैभन्दा धेरै आविष्कार गर्ने वैज्ञानिक को हुन्? थोमस एल्वा एडिसन ➲जोन डाल्टनको मिर्त्यु कहिले भएको थियो? २७ जुलाई १८४४ ➲आफ्नो नाम आफै बिर्सने बैज्ञानिक को हुन्? थोमस एल्वा ➲Give me a firm place to stand I will move the earth भन्ने बैज्ञानिक को हुन्? आर्कमीडिज ➲प्रयोगात्मक विज्ञानका पिता भनेर कसलाई चिनिन्छ? आर्कमीडिज ➲गुडिरहेको बस एक्कासी रोकिदा बसका यात्रुहरु अगाडितिर हुत्तिनु न्युटनको चालसम्बन्धि कुन नियमसंग सबन्धित छ? तेस्रो ➲नेपालमा पहिलपल्ट टेस्ट्युब प्रविधिबाट शिशुको जन्म कहिले भयो? बि.स २०६१ फागुन २० ➲तापमापक यन्त्रको आविस्कार कसले गरेका हुन्? ग्यालिलियो ➲डायनामो आविस्कार कसले गरेका हुन्? माइकल...